प्रयोगकर्ता वार्ता:Sarojbot

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सरोजजी होसियार सित चलाउनु होला, यसले बिगार्दो पनि रहेछ। मैले त धेरै पल्ट बिगारें पनि। पहिला Try गर्नुहोला।भवानी गौतम (वार्ता) १४:३७, ४ डिसेम्बर २०११ (युटिसी(UTC))

धन्यवाद भवानी जी ! म अवश्य ख्याल राख्ने छु ।--Sarojbot (वार्ता) १६:२०, ४ डिसेम्बर २०११ (युटिसी(UTC))
नमस्कार सरोजजी! नयाँ पेज कसरी बनाउने हो? User:NijamPokhrel वार्ता १९:०० २०१४/६/१७

Hi Saroj ji, I have noticed that few articles edited by SarojBot need to be reverted. Please revert the changes manually. In some places, specially in talk pages, Its hard to revert changes because someone else already edited the pages.

The rule of thumb is : DO NOT EDIT THE USER PAGES for corrections.

--Rajesh (वार्ता) १८:१५, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

Please add some more information in edit Summary rather than "Fixing redirects"[सम्पादन गर्नुहोस्]

Hi Saroj, Its hard to find what you did inside "Fixing Redirects". Please add some meaningful editsummary inside that so that it would be easy to monitor the bot. I have noticed that the bot has added "काठमाण्डौ, instead of काठमाण्डौ. here [१] It's not a good idea to do so. It should be काठमाण्डौ. rather than काठमाडौं (स्पष्टता). People would like to go to the article of Kathmandu. Lets not make it confusing and simplify them. Thanks. --Rajesh (वार्ता) १८:२३, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

मा नजोड्नुहोला[सम्पादन गर्नुहोस्]

सरोज जी सबै कों पछाडी मा नजोड्नुहोला : [२] removing spaces before मा is a user's choice and removing them using a bot should be avoided. Removing them after numbers is a mistake. Please update your rules in Autowikibrowser or Bot for मा. and kindly revert this article after that. Thanks. --Rajesh (वार्ता) १८:५७, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

Please do not edit user pages using robots[सम्पादन गर्नुहोस्]

Hi, Please do not edit user pages and talk pages using robots. If you use autowikibrowser, Here is how to do it: right click in the list, select remove, and then select : remove non main space.

A lot of users will be annoyed if you keep checking for spelling in user pages/ talk pages:

Here is the list of all the talk pages that you edited and the users will get a notification because the robot edited their page. Please try to avoid editing talk pages using bots. [३]


[४] [५] [६] [७] [८] [९]

[१०] [११] [१२] [१३]

.... and lot more ...

--Rajesh (वार्ता) १९:०३, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

सरोजजी नमस्कार! केही दिन यता नयाँ प्रयोगकर्ताहरूले खाता खोल्ने काम बढ्दौ छ त्यसका साथ साथै उनीहरूको वार्ता पृष्ठको सृजना गर्नमा झंजट भइरहेको थियो। तपाइँको बोटले त्यो समस्याको समाधान गरेकोमा धन्वाद छ। यदी कुनै प्रयोगकर्ताहरूले आफ्नो वार्ता पृष्ठ निर्मातालाई केही लेखेमा त्यसको उत्तर पनि दिंदै राख्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०५:५३, १२ मे २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

Sarojbot सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१४] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Please give me solution...... I used many hacker application but..... Any apps not working in hacking... Please.... Give me solution how to hack any wifi password.. Yuvraj Aarti (कुरा गर्ने) ०५:२७, २६ डिसेम्बर २०१५ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान[सम्पादन गर्नुहोस्]

निरन्तर गतिशील बार्नस्टार
हिज्जे सुधार गर्न यहाँको अभूतपूर्व योगदानको कदर स्वरूप- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४५, ६ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस साझा निबन्धलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छNexovia (कुरा गर्नुहोस्) १४:३७, २७ नोभेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]