प्रवीण गुरूङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्रवीण गुरुङ प्रसिद्ध नेपाली गायक हुन्। यिनले गाएको यो दाजूको मिरमिरे आँखा लगायतका गीतहरू निकै चर्चित छन्। गुरुङको तत्कालिन शाहज्यादा पारस शाहले चलाएको जीपले ठक्कर दिँदा ६ अगस्ट सन् २००० का दिन निधन भयो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]