प्रवेग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कुनै वस्तुका वेग परिवर्तनको दरलाई प्रवेग (Acceleration) भन्दछन् । यसको मापन एकाइ मीटर प्रति वर्ग सेकेण्ड (m/sec 2) हुन्छ तथा यो एक सदिश राशि छन् । प्रवेग धनात्मक वा ऋणात्मक हुन सक्छ । ऋणात्मक प्रवेगलाई गतिह्रास भनिन्छ ।

:\vec a(t) = \frac{\mathrm{d}\vec v(t)}{\mathrm{d}t} \equiv \dot{\vec v}(t)

या,

:\vec a(t) = \frac{\mathrm{d}^2\vec r(t)}{\mathrm{d} t^2} \equiv \ddot{\vec r}(t)

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कड़ीहरु[सम्पादन गर्ने]