प्रॊकैरियोटीक कोशिकामा कोई स्पष्ट केन्द्रक हुदैन। केन्द्रकीय पदार्थ कोशिका द्रव मा छरीएका हुन्छन्। यस प्रकारको कोशिका जीवाणु तथा निलो हरियो सैवालमा पाइन्छ।
यो सामग्री अहिले ठुटो अथवा (अपूर्ण) अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने यहाँ क्लिक गरी यस लेखलाई विस्तार गरेर विकिपीडियालाई मद्दत गर्न सक्नुहुन्छ।