प्रविधि
प्रविधिलाई अर्को शव्दमा तकनीति पनि भनिन्छ। प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो। धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन्। मानिसहरू जसले प्रविधिको तालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई अभियन्ता भनिन्छ। आदि कालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ। जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रूपमा अरु भन्दा सक्षम छन्।
विषयसूची |
प्रविधि [सम्पादन गर्ने]
सैनिक अभियांत्रिकी [सम्पादन गर्ने]
नागरिक अभियांत्रिकी [सम्पादन गर्ने]
औद्योगिक क्रान्ति [सम्पादन गर्ने]
यान्त्रिक प्राविधीक [सम्पादन गर्ने]
वैद्युत अभियांत्रिकी [सम्पादन गर्ने]
रासायनिक प्रविधि [सम्पादन गर्ने]
प्राविधिकलाई अर्को शव्दमा प्राविधीक पनि भनिन्छ। प्राविधिक व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो। धेरै मानिसहरू प्राविधिक र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन्। मानिसहरू जसले प्राविधिकको तालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिन्छन् तनलाई अभियन्ता भनिन्छ। आदि कालदेखि नैं मानवले प्रविधीको प्रयोग गर्दै आएको हो। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्राविधिक (प्राविधीक)को सबैभन्दा ठूलो योगदान छ। जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रूपमा अरु भन्दा सक्षम छन्।