फर्नान्डो टोरेस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फर्नान्डो टोरेस
Fernando Torres vs Utrecht.jpg
स्पेनको एक खेलमा
व्यक्तिगत विवरण
पुरा नाम फर्नान्डो जोसे टोरेस स्यान्ज[१]
जन्म मिति 20 मार्च 1984 [२]
जन्म स्थान Fuenlabrada, स्पेन
उचाई १.८३ m (० in)[३]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब चेल्सी
नम्बर
युवा क्लब
१९९५–२००१ Atlético Madrid
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
२००१–२००७ Atlético Madrid २१४ (८२)
२००७–२०११ Liverpool १०२ (६५)
२०११– चेल्सी १४ (१)
राष्ट्रिय टीम
२००० Spain U15 (०)
२००१ Spain U16 (११)
२००१ Spain U17 (१)
२००१ Spain U18 (१)
२००२ Spain U19 (६)
२००२–०३ Spain U21 १० (३)
२००३– Spain ८५ (२७)
* Senior club appearances and goals counted for the domestic league only and correct as of 02:41, 18 May 2011 (UTC).


† National team caps and goals correct as of 14:41, 4 June 2011 (UTC)

फर्नान्डो जोसे टोरेस स्यान्ज (स्पेनिश उच्चारण: [ferˈnando ˈtores]; जन्म २० मार्च १९८४), उपनाम El Niño (स्पेनिस भाषामा बच्चा),[४] एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा चेल्सी क्लबबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म 20 March 1984 मा भएको हो । उनको en:Atlético Madrid वाट खेल जिवनको प्रराम्भ गरेका हुन । उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन । यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले FA Cup and the UEFA Champions League जितेका छन । उनले ५ वर्षको उमेरमा नै फुटबल क्लब प्रवेश गरेका थिए । आहिले यि फुटबल खेलाडि चेल्सि क्लब बाट खेल्छन । यिनले चेल्सिकोलागिपनि धेरै महत्वपुर्ण गोल गरेका छन।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Statistics" (PDF) 
  2. "Infancia" (in Spanish) 
  3. "First Team Profiles (Fernando Torres)" 
  4. White, Jim. "Fernando Torres: exclusive interview with Liverpool and Spain's 'El Nino'", 2009-11-23. अन्तिम पहुँच मिति:2011-01-21.

बाहिरी कडीहरु[सम्पादन गर्ने]