फलाँट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फलाँट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fagales
कुल: Fagaceae
वंश: Quercus
प्रजाति: Q. lamellosa
द्विपद नाम
Quercus lamellosa
Sm.
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालको वनमा पाइएको फलाँट घारी

फलाँट करिब ११०० मिटर देखि २५०० मिटरको उचाईमा पाइने मध्यम देखि ठूला आकारको रूख हो ।