फलैंचा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काठबाट बनाइएको फलैंचा

फलैंचा नेपालको पहाडी क्षेत्रमा घरको बाहिर पाली वा बार्दलीको मुनि पर्नेगरी बनाइने आराम स्थल हो । फलैंचा काठ अथवा माटाको प्रयोग गरेर बनाइन्छ ।