फाबियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फाबियो
Fábio taking a shot for Manchester United reserves vs Rochdale
व्यक्तिगत जानकारी
पुरा नाम फाबियो पेरेइरा डा सिल्भा
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[१]
खेल्ने स्थान(हरू) फुलब्याक
विङ्गर
क्लब जानकारी
वर्तमान टोली
म्यानचेष्टर यूनाइटेड
सङ्ख्या २०
युवा करियर
२००५–२००८ फ्लुमिनेन्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८– म्यानचेष्टर यूनाइटेड १६ (१)
अन्तर्राष्ट्रिय करियर
२००७ ब्राजिल यू-१७[note १] १३ (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 8 May 2011
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 13 August 2010

फाबियो पेरेइरा डा सिल्भा (जन्म ९ जुलाई १९९०), सामान्य रूपमा फाबियो or फाबियो डा सिल्भाको नामले चिनिन्छन्। यि म्यानचेष्टर यूनाइटेडबाट फुलब्याकको रूपमा खेल्ने ब्राजिलियन फुटबल खेलाडी हुन। उनका जुम्ल्याहा भाइ राफेल डा सिल्भा पनि फेब्रुअरी २००७ देखि म्यानचेष्टर यूनाइटेड सगै अनुबन्धित भएका छन।[२]

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. Only includes 2007 FIFA U-17 World Cup and 2007 South American Under-17 Football Championship

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Official Man United profile
  2. Custis, Neil (२८ फेब्रुअरी २००७), "Utd land Brazil whizkid twins", Sun Online (News Group Newspapers), अन्तिम पहुँच ७ डिसेम्बर २००८