फाराबुन्दो मार्टि राष्ट्रिय मुक्ति मोर्चा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फाराबुन्दो मार्टि राष्ट्रिय मुक्ति मोर्चा (Frente Farabundo Martí para la Liberación Nacional) एल सालावाडोरको एउटा समाजवादी राजनैतिक दल हो | दल सन् १९८०मा स्थापना गरिएको थियो | दलले 'कम्बिओ' प्रकाशन गर्छ |[१][२]
सन् २००४को सभापतिको निर्वाचनमा दलको उम्मेदवार शाफिक हन्दलले ७३४४६९ मतहरू (३५.६%) पायो |[३] सन् २००६को संसदीय निर्वाचनमा यो दलले ६२४६३५ मतहरू (३९.७% , ३२ क्षेत्रहरू) पायो |[४]