फिकस बेन्जामिना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपालीमा शमी भनिने रूख/वृक्षलाई बाइनोमियल नोमेनक्लेचर (द्विपदीय नामाङ्कन पद्दती) अनुसार फिकस बेन्जामिना भनिन्छ । यो वर (फिकस बेन्गालेन्सिस) कै परिवारमा पर्ने एउटा रूख हो । यो रूख मुख्य रूपमा दक्षिणी तथा दक्षिण-पूर्वी एसिया र अस्ट्रेलियाम पाइन्छ । यो रूख ३० मिटरसम्म अग्लो हुन्छ ।