फिफा बर्षको सर्वोत्कृष्ट खेलाडि
नेपाली विकिपीडियाबाट
फिफा बर्षको सर्वोत्कृष्ट खेलाडि विश्वभरीका महिला तथा पुरुष खेलाडीहरू मध्यबाट अन्तराष्ट्रिय टीमहरूका कप्तान र प्रशिक्षकहरूको मतदानबाट चुनेर दिईने पुरस्कार हो। मतदान प्रकृया पोजिसनल मतदान प्रकृयाबाट हुने गर्छ। यसमा प्रत्येक कप्तान र प्रशिक्षकहरूले पाँच अंक, तीन अंक र एक अंक गरी तीन पटक मतदान गर्न पाउँछन र यही अंकको आधारमा विजेता घोषणा गरिन्छ।