फिल्ड पुरस्कार
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गणित एवं सो सम्बन्धित क्षेत्रमा हरेक चार वर्ष प्रदान गरिने सर्व-विशिष्ट पुरस्कार | en:International Congress of the en:International Mathematical Union (IMU),को सिफारिसमा क्यानाडेली गणितज्ञ en:John Charles Fieldsको स्मृतिमा दिइने यो पुरस्कारको रकम केवल १५,००० अमेरिकि डलर भएता पनि यो गणितको क्षेत्रमा प्रदान गरिने सबै भन्दा उच्चतम पुरस्कार मानिन्छ|