फेबियन समाज
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फेबियन समाज – सन् १८८४ मा खडा गरिएको ब्रिटिश सुधारवादी संगठन । ईसापूर्व तेस्रो शताब्दीमा रोमका सेनापति फावी मैक्सिमको नाउँबाट यस समाजको नामाकरण गरिको हो । खास गरेर पुँजीवादी बुद्धिजीवीहरूका प्रतिनिदिहरू नै फेबियन समाजका सडस्य बनेका थियो । उनीहरू सर्वहारा वर्गसंघर्ष र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दथे र सानातिना सुधाहरू तथा बिस्तार-बिस्तार सामाजिक परिवर्तनको माध्यमद्वारा मात्र समाजवादतर्फ पुँजीवादको संक्रमण सम्भव छ भन्ने पुष्टि गर्दथे । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४६६-४६७