फेमिना मिस इन्डिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेमिना मिस इन्डिया
गठन१९६४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयमुम्बई
स्थान
सदस्यता
ब्रम्हाण्ड सुन्दरी
विश्व सुन्दरी
पृथ्वी सुन्दरी
अन्तर्राष्ट्रिय सुन्दरी
मिस सुप्रानेसनल
ग्रयान्ड अन्तर्राष्ट्रिय सुन्दरी
मिस युनाइटेड कन्टिनेन्ट
मिस युनिभर्सल पिस एन्ड ह्युमानिटी
आधिकारिक भाषा
हिन्दी, अङ्ग्रेजी
प्रमुख व्यक्ति
विनित जैन
नताशा ग्रोवर
अनु अहुजा
अलेसिया राउत
मूल सङ्गठनहरू
बन्नेट्ट, कोलम्यान एन्ड कम्पनी लिमिटेड
सहायक कम्पनीहरूमिस डिभा
फेमिना मिस इन्डिया दिल्ली
फेमिना मिस इन्डिया कोलकाता
क्याम्पस प्रिन्सेस
वेबसाइटfeminamissindia.indiatimes.com

मिस इन्डिया वा फेमिना मिस इन्डिया भारतको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यस प्रतियोगिताबाट वार्षिक रूपमा भारतको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी तथा अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन प्रतिनिधि छानिने गरिन्छ ।[१] यो प्रतियोगिता एक महिला पत्रिका फेमिना द्वारा सञ्चालित गर्ने गरिन्छ जुन बन्नेट्ट, कोलम्यान एन्ड कम्पनी लिमिटेडबाट प्रकाशित हुन्छ ।

हाल सम्म अदिती अर्या, आफरिन वाज र वर्तिका सिंहले फेमिना मिस इन्डियाको उपाधिलाई त्याग गरिसकेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Devi, Kanchana (२८ मार्च २०१२), "Miss India 2012: Who will win this time?", Truth Dive, अन्तिम पहुँच २८ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]