फेर्डिनाण्ड लासाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
फेर्डिनाण्ड लासाल

फेर्डिनाण्ड लासाल (सन् १८२५-१८६४) - जर्मन निम्न-पुँजीजीवी समाजवादी, जर्मन मजदुर आन्दोलनमा एक अवसरवादी धारा - लासालवादका प्रवर्तक । अखिल जर्मन मजदुर संघको स्थापनामा लासालको ठूलो योगदान रहेको थियो, तर उनले त्यसलाई अवसरवादी बाटोतर्फ डोर्‍याए । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९४
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा