फेलिक्स बौमगार्टनर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (डिसेम्बर २०१२) |
| फेलिक्स बौमगार्टनर | |
|---|---|
| Born 20 अप्रिल 1969 | |
A mannequin wearing the suit Felix Baumgartner used to cross the English Channel |
|
| उपनाम: | B.A.S.E. 502 Fearless Felix |
| जन्म स्थान: | साल्जबर्ग, अष्ट्रिया |
फेलिक्स बौमगार्टनर अष्ट्रिया स्काइ डाइभर तथा अग्लो स्थानबाट फाल हाल्ने प्रख्यात साहसिक व्यक्ति हुन । सन् १९६९को अप्रिल २१मा जन्मिएका फेलिक्सले सन् २०१२ अक्टोबरमा पृथ्विको सतहबाट करिब ३९ kilometres (१२८,००० ft)माथिबाट फाल हालेर विश्व रेकर्ड कायम गर्न सफल भए । उनले करिब १,३४२ kilometres per hour (८३४ mph)को गतिमा कुनै यानको प्रयोग नगरिकन यात्रा गरेर रेकर्ड कायम गरेकाछन ।[१]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ Figures delivered by Brian Utley, representative of the National Aeronautics Association, the US arm of the international organization of record, the FAI (Fédération Aéronautique Internationale), at press conference by Red Bull Stratos, streamed online at http://www.redbullstratos.com on October 14, 2012