फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल नामकरण भएकोमा 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने र बीचमा 'बराही मन्दीर' भएकाले यो ताललाई बराह ताल पनि भनिन्छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
|
|
|
| नेपालका नदीहरू |
|
|
| ताल - तलैयाहरू |
|
|
| हिमनदीहरू (Glaciers) |
|
|
| हिमपहिरोहरू (Icefalls) |
|
|
| हिमतालहरू |
|
|
| सम्बन्धित सन्दर्भहरू |
|
|