फ्र्याङ्क गेरी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
टोरोन्टो(क्यानाडा) (२८, फेब्रुअरी ,१९२९)मा सामान्य यहुदी परिवारमा जन्मेका क्यानाडेली-अमेरीकी वास्तुविद (आर्किटेक्ट) फ्र्याङ्क (ओवेन)गेरी बर्तमान समयका सर्वोत्कृष्ट वास्तुविद मानिन्छन|वास्तु कलाको क्षेत्रमा नोवेल पुरस्कारको रूपमा गनिने प्रिट्जकर पुरस्कार (Pritzker Architecture Prize )-१९८९ विजेता गेरीको कर्मथलो लस एन्जेल्स क्यालिफोर्निया हो | उनको अनेकौ प्रख्यात सृजना हरू मध्ये विलवाओ ,स्पेनको गुगेनहायम संग्रालय ( Guggenheim Museum in Bilbao, Spain) विषेश उल्लेख्य मानिन्छ |
वास्तुकलाको क्षेत्रमा लस एन्जेल्स धार का प्रवर्तक एवं सर्जक गेरी का अधिकाशं सृजना हरू उत्तर आधुनिक बास्तुकलाको डि-कन(en:Deconstructivism) शैलीमा समाहित छन |आलोचक हरू उनको सृजना हरू 'अपरिष्कृत' (unfinished or even crude) ठान्छन भने उनका प्रशंसक हरू यसलाई नै गेरीको छापको रूपमा वर्णन गर्छन|
-
सियाटल,अमेरीका