फ्लोरेन्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
फ्लोरेन्स
Firenze
—  Comune  —
Comune di Firenze
A collage of Florence showing the Uffizi (top left), followed by the Pitti Palace, a sunset view of the city and the Fontana del Nettuno in the Piazza della Signoria

Coat of arms
फ्लोरेन्स is located in Italy
फ्लोरेन्स
Location of फ्लोरेन्स in Italy
निर्देशांक: 43°47′N 11°15′E / 43.783°N 11.250°E / 43.783; 11.250Coordinates: 43°47′N 11°15′E / 43.783°N 11.250°E / 43.783; 11.250
Country Italy
Region Tuscany
Province Florence (FI)
सरकार
 - Mayor Matteo Renzi
(Democratic Party)
क्षेत्रफल
 - जम्मा १०२.४१ km2 (३९.५ sq mi)
अवनति ५० m (१६४ ft)
जनसङ्ख्या (31 October 2010)[१]
 - जम्मा ३७०,७०२
 - जनघनत्व ३,६१९.८/km2 (९,३७५.२/sq mi)
Demonym Fiorentini
समय क्षेत्र CET (UTC+1)
 - Summer (DST) CEST (UTC+2)
Postal code 50121-50145
Dialing code 055
Patron saint John the Baptist
Saint day 24 June
वेबसाइट आधिकारीक वेबसाइट

फ्लोरेन्स (इटालियन उच्चारण: [Firenze] [fiˈrɛntse] ( listen), alternate obsolete form: Fiorenza; Latin: Florentia) इटालीको एक ऐतिहासिक शहर हो। यो टस्कानीको इटालियन क्षेत्र तथा फ्लोरेन्स प्रान्तको राजधानी शहर हो। यो टस्कानीको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो, यहाँ लगभग ३७०,००० जति वासिन्दाहरू रहेका छन।[२] इटालीको पुनर्जागरण यहि शहरबाट शुरु भएको हो। यो शहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो। यो शहर माइकल एन्जेलो, लियोनार्दो दा भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ। १३ देखि १६ औं शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने स्थल हुन। यहि शहरमा नै विश्व प्रसिद्ध झुकेको धरहरा छ। ११७४ देखि १३५० बीच सेतो मार्बलले बनाइएको चर्चका साथ घण्टाघर पनि निर्माण गरिएको छ, जुन १४ औं शताब्दीमा निर्माण गरिएको थियो।

सन्दर्भ सूची [सम्पादन गर्ने]

  1. 'City' population (i.e., that of the comune or municipality) from demographic balance: January–April 2009, ISTAT.
  2. Bilancio demografico anno 20010, dati ISTAT