बङ्गलादेशका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा बङ्गलादेशका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

बङ्गलादेश भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको बङ्गलादेशका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: बङ्गलादेशको इलाका तथा क्षेत्र
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
समय: स्थापना भएको वर्ष
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
क्रम

सं.

नाम चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल समय विवरण सन्दर्भ
बगेरहाट जिल्लाको ऐतिहासिक मस्जिद सहर
बगेरहाट जिल्ला, खुलना विभाग
२२°४०′०″उ॰ ८९°४८′०″पू॰ / २२.६६६६७°N ८९.८००००°E / 22.66667; 89.80000 (Historic Mosque City of Bagerhat)
सांस्कृतिक:
(iv)
१९८५ [२]
पहारपुरमा रहेका बौद्ध विहारका अवशेषहरू
नाओगावं जिल्ला, राजशाही विभाग
२५°२′०″उ॰ ८८°५९′०″पू॰ / २५.०३३३३°N ८८.९८३३३°E / 25.03333; 88.98333 (Ruins of the Buddhist Vihara at Paharpur)
सांस्कृतिक:
(i), (ii), (vi)
१९८५ [३]
सुन्दरवन
खुलना विभाग
२१°५७′०″उ॰ ८९°११′०″पू॰ / २१.९५०००°N ८९.१८३३३°E / 21.95000; 89.18333 (The Sundarbans)
प्राकृतिक:
(ix), (x)
7005139500000000000१,३९,५०० (३,४५,०००) १९९७ [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१ 
  2. "Historic Mosque City of Bagerhat", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Ruins of the Buddhist Vihara at Paharpur", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  4. "The Sundarbans", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]