बच्चु कैलाश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बच्चु कैलाश बहादुर बस्न्यात[१] प्रसिद्ध नाम बच्चु कैलाश लोकप्रिय नेपाली गायक हुन्।

उनका "कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न", "तिमीले त होइन तिम्रा आँखा हरूले..." लगायतका दर्जनौं गीतहरू कालजयी गीतका रूपमा लोकप्रिय रहेका छन्।

बच्चु कैलाशले २०४७ सालतिर "फूल टिपेर मायाको ..." बोलको गीत गाएपछि गीत गाउन छोडेका छन्। [२]

प्रचार र चर्चाबाट अलग रहन उनी सार्वजनिक जीवनबाट टाढा रहनका लागि प्रेसबाट टाढै रहन्छन्। [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नेपाली संगीतका आश्चर्यलाग्दा सत्यहरु कुवेत नेपाल अनलाईन
  2. २.० २.१ फरक ढङ्गले बाँच्नेहरू वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-१९ मिति कान्तिपुर दैनिक