बजार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Wet market in Singapore

बजार एक सामाजिक व्यवस्था हो जसले क्रेता तथा बिक्रेताहरूले एक अर्काको बिचमा सूचना आदान प्रदान गरी स्वेच्छिक रूपले बस्तु तथा सेवाको विनिमय गर्ने गर्दछन्।