बबुल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बबुल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Acacia
प्रजाति: A. nilotica
द्विपद नाम
Acacia nilotica
(L.) Willd. ex Delile
Range of Acacia nilotica
पर्याय
  • Acacia arabica (Lam.) Willd.
  • Acacia scorpioides W.Wight
  • Mimosa arabica Lam.
  • Mimosa nilotica L.
  • Mimosa scorpioides L.[१]

बबुल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो ।

बबुलको औषधीय गुणहरू[सम्पादन गर्ने]

रगत बग्न रोक्न, बिष लागेको हटाउन, पेटमा जुका परेमा, चर्मरोग, रगत आइरहने खालको बाबासिर, दम, ब्रोङकाइटिसमा बोक्राको धूलोको सेवन गरिन्छ । योनीबाट सेतो पानी बग्ने, पखाला, आऊँ परेको, कलेजोको गडबडी, जीउमा सेतो दाग देखिएमा, पिसावमा खरावी, पेटभित्र पानी जमेमा बोक्रालाई पानीमा उमालेर बनाइएको काढा खाइन्छ । पुरुषमा यौन तथा प्रजनन दुर्बलता र लिङ्गमा शिथिलता भएमा यसको कोसा (फल) को धूलो सेवन गरिन्छ ।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. ILDIS LegumeWeb
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री