बरुण उपत्यका
नेपाली विकिपीडियाबाट
| बरुण (चुक्चुवा) | |
| उपत्यका | |
|
बरुण उपत्यकामा रहेको ङ्हे भन्ने स्थान । स्थानीय शेर्पा भाषामा "ङ्हे"को अर्थ पवित्र भूमी हुन्छ ।
|
|
| देश | नेपाल |
|---|---|
| क्षेत्र | कोशी अञ्चल |
| जिल्ला | संखुवासभा जिल्ला |
| लम्बाई | ४६ km (२९ mi) |
बरुण उपत्यका नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, संखुवासभा जिल्लामा अवस्थित हिमाली उपत्यका हो ।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
||||||||||||||||||||