बर्टेण्ड रसेल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
१८ मे १८७२ माबेलायतमा जन्मेका साहित्यकार, गणितज्ञ,समालोचक एवं विचारक |
सन १९५०मा नोवेल पुरस्कार द्वारा सम्मनित 'रसेल' मानवतावादि एवं वैचारिक स्वतन्त्रतावादि सृजना का लागि प्रसिद्द छन| उनी युद्द बिरोधि, साम्राज्यबाद बिरोधि, साम्यबाद बिरोधि एव नाजीबाद बिरोधि अभियानमा सधै समर्पित रहे | स्वतन्त्र जीवन यापन का पक्षपाति 'रसेल'को २ फेब्रुअरी १९७०मा देहान्त भएको थियो|
उनको en:Why I Am Not a Christian अति नै बिचारोत्तेजक निवन्ध मानिएको छ|