बर्मा

नेपाली विकिपीडियाबाट

विषयसूची

[परिवर्तन्] परिचय

म्यानमारबर्मा दक्षिण एसियाली मुलुक हो यसको पुरानो राजधानी रंगुन हो भने नया राजधानी नेपीडह (शाही शहर) हो सन २००५ मा बर्मेली सेनाका ११००० ट्रकले पुरानोराजधानी रंगनु बाट सरकार का ११ वटा मन्त्रालय र केन्द्रीय विभागका सामन हरू नेपीडह पुर्याएका थिए त्याहाको पेनीमेनीया नगर नजीको को नया बसालीएको यो वैभवसाली सहरको नाम गत सैनीक दिवसमा नेपीडह राखीएको हो । वर्मा संग नेपालीको धेरै पुरानो संबध रहेको छ वर्मामा प्रथम द्धितीय विश्वयुद्धमा पनी नेपाली गोखार्लीहरू तथा नेपालको शाही नेपाली सेनाले जापानी हरू विरूद्ध लडेर बाहदुरी देखाएका थिए। वर्मा मा हाल पनी ५ लाख नेपाली रहेका छन । नेपालको यंगुनमा तथा वर्माको वालुवाटारमा राजदुतावास रहेको छ । हिन्दु तथा वुद्ध धार्मीक मान्यता मा विश्वास राख्ने दुवै देसका मानीसको समाजीक संरचना झण्डै उस्तै छ ।


[परिवर्तन्] जनसंख्या

[परिवर्तन्] ईतिहास

[परिवर्तन्] भूगोल

[परिवर्तन्] राज्यनीति

[परिवर्तन्] अर्थतन्त्र

[परिवर्तन्] धर्म

[परिवर्तन्] जीवनशैली

[परिवर्तन्] अरु संबन्धित विषयहरु

[परिवर्तन्] रिफरेन्स

[परिवर्तन्] बाहिरी लिन्कहरु

व्यक्तिगत औजारहरू
अरु भाषामा