बर्मिङ्गह्याम,अलाबामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्मिङ्ग्ह्याम अलाबामा अमेरिकी राज्यमा रहेको एक शहर हो। यो जेफ्परसन काउन्टीमा छ। बर्मिङ्गह्याम जनसङ्ख्याको आधारमा अलाबामामा सबैभन्दा ठूलो शहर हो। शहरमा करिब २,३०,००० मानिसहरू र १ लाखको महानगरीय जनसङ्ख्या छ। यो करिब १५२ वर्ग माइल (३९४ किमी ²) को एक क्षेत्र ओगटेको र ६१४ मिटर (१४० मिटर) उचाइमा छ।