बलात्कार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बलात्कार
वर्गीकरण एवं बाह्य साधन
आईसीडी- E960.1
मेडलाइन प्लस 001955
ईमेडिसिन article/806120
एम.ईएसएच D011902

बलात्कार कसैको मन्जुरि बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौन सम्पर्कलाई भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाइफकाइ वा मञ्जुरी लिएर गरिएको यौनक्रिडालाई समेत बलात्कार कै रूपमा हेर्ने गरिन्छ ।

परिभाषा[सम्पादन गर्ने]

कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ ।[१]

इतिहास[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. नेपालको मुलुकी ऐन २०२०, जबर्जस्ती करणीको महल

बाहिरी कडीहरू[सम्पादन गर्ने]