बल्कोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बल्कोट
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा४५३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बल्कोट अर्घाखाँची जिल्लाको मध्य भेगमा पर्ने एउटा गा. वि. स. हो।

बल्कोट अर्घाखाँची जिल्लाको एउटा गाउँ विकास समिति हो। यसको उत्तरमा केरुङ्गा र गुल्मी जिल्ल, दक्षिणमा पाली र चिदिका, पूर्वमा चिदिका गाविस पर्दछ। बल्कोटमा परसुरामेशवर गुठीअन्तरगतको महादेवको ऐतिहासिक मन्दिर र गणेश मन्दिर तथा पुरातात्विक संरचनाहरू रहेका छन्। यहाँबाट उत्तरमा रहेका हिमश्रृंखला र चुरे पर्वतको मनोरम दृश्य देख्न सकिन्छ। गुल्मी जिल्ला र पाल्पा जिल्लालाई जोड्ने तथा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र गुल्मीको सदरमुकाम तम्घासलाई जोड्न सडक बल्कोट हुँदै निर्माण भएको छ। सबै सबै गाविसमा गाडी पुगेको भनेर चर्चित अर्घाखचीको बल्कोटका सबै वडाहरूमा गाडी पुगेको छ र विद्युतीकरण समेत भैसकेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]