वसन्त ऋतु

नेपाली विकिपीडियाबाट
(बसन्त ऋतु बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बसन्त ऋतुमा फुलेका फूलहरू

वसन्त ऋतु शिशिर ऋतुगृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्रबैसाख महिना बसन्त ऋतु भित्र पर्दछन ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु
महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत