बहुदलीय प्रणाली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दुई वा सो भन्दा धेरै राजनैतिक दलहरु मिलेर कुनैपनी देशको शासन सत्तालाई निरन्तरत दिदै राज्यप्रणाली लाई सन्चालन गर्नु लाई बहुदलिय प्रणाली भनिन्छ। नेपाल मा बहुदलीय प्रणाली को अभ्यास बि सं २०४६ साल पछी सुरुवात भएको हो। एसियाली मुलुकहरूमा बहुदलीय प्रणाली को अभ्यास गर्ने मुलुकहरू मा नेपाल पनि कान्छो मुलुकमा पर्दछ।