बाइचुङ भूटिया

नेपाली विकिपीडियाबाट
(बाईचुंग भूटिया बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बाइचुङ भूटिया
व्यक्तिगत विवरण
पुरा नाम बाइचुङ भूटिया[१]
उचाई १.७३ m (८ in)[२]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब United Sikkim
नम्बर १५
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
1993–1995 East Bengal Club 9 (4)
1995–1997 JCT Mills 20 (14)
1997–1999 East Bengal Club 31 (15)
1999–2002 Bury 37 (3)
2002–2003 Mohun Bagan 11 (6)
2003 Perak FA 8 (4)
2003–2005 East Bengal Club 38 (21)
2005 Selangor MK Land 5 (1)
2005–2006 East Bengal Club 16 (12)
2006–2009 Mohun Bagan 45 (19)
2009–2011 East Bengal Club 3 (0)
2012- United Sikkim 0 (0)
राष्ट्रिय टीम
1995–2011 India 107 (43)
Teams managed
2012– United Sikkim (Caretaker)
* Senior club appearances and goals counted for the domestic league only and correct as of 10 January 2012.


† National team caps and goals correct as of 10 January 2012

बाइचुङ भूटिया (जन्म १५ डिसेम्बर १९७६) भारतको अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन । उनको जन्म १५ डिसेम्बर, १९७६मा भारतीय सिक्किम राज्यमा भएको हो । उनले १६ वर्षको उमेरमा सन्तोष ट्रफीमा आफ्नो कौशल देखाएका थिए । यो देखेर इस्ट बंगाल टोलीले उनलाई आफ्नो टोलीमा शामेल गर्यो । सन् १९९९मा बाइचुङले बेलायतको ब्यूरी क्लबमा एफसी (FC)को तर्फबाट खेल्ने मौका प्राप्त गरे । बाइचुङको कुसल नेतृत्वमा भारतको फुटबल टोलीले धेरै प्रगति गरेको छ । उनी कप्तान भएकै बेलामा १९ वर्ष पछि भारतको टोलीले २०११को एशिया फुटबल कपमा भाग लिने अवसर प्राप्त गरेको थियो । नेहरू कप फुटबलमा भारतको जीतको बेला पनि उनी भारतीय टिममा थिए ।

सन्दर्भ सूची [सम्पादन गर्ने]

  1. Hugman, Barry J. (2005), The PFA Premier & Football League Players' Records 1946-2005, Queen Anne Press, p. 59, ISBN 1-85291-665-6 
  2. "IndianFootball.com Profile"