बागमती अञ्चल
नेपाली विकिपीडियाबाट
(बागमती बाट पठाईएको)
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
बागमती अञ्चल नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।
नामाकरण [सम्पादन गर्ने]
यो अञ्चलको नाम बागमती नदीको नाम द्वारा राखिएको हो।
जिल्लाहरू [सम्पादन गर्ने]
यो अञ्चलमा पर्ने जिल्लाहरू यस प्रकार छन्-
- काठमाडौं जिल्ला
- ललितपुर जिल्ला
- भक्तपुर जिल्ला
- रसुवा जिल्ला
- धादिङ जिल्ला
- नुवाकोट जिल्ला
- सिन्धुपाल्चोक जिल्ला
- काभ्रेपलाञ्चोक जिल्ला