बाणगंङ्गा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पश्चिम नेपालको कपिलवस्तु जिल्ला भएर बग्ने नदी | यो नदी भगवान बुद्धको बाल्य अवस्था र युवा अवस्था सँग सम्बन्धित छ| यो नदीको किनारमा अवस्थित तिलौराकोटमा(सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर ) राजा शुद्धोधनको राजाप्रसाद रहेको विश्वास गरिन्छ| तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ |