बालकुमारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बालकुमारी गा वि स
कमारेगाउँ , माझगाँउँ , कामचोक
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लानुवाकोट
जनसङ्ख्या
 (1991)
 • जम्मा२०७२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बालकुमारी नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। यस ठाउँलाई कमेरेगाउँको नामले पनि चिनिन्छ । यस गा.वि.स.को सुरुवात भ्याङ्ले भन्ने स्थानबाट सुरु हुन्छ । यो स्थान वडा नं १ मा पर्छ । यो एक तादी खोलाको किनारमा रहेको ठाउँ हो । यहाँ बालकुमारी गा.वि.स कै एक महत्त्वपूर्ण विद्यालय छ । जसको नाम कल्याण उच्च माध्यमिक विद्यालय हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]