बाला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

बाला स्वास्नीमानिसहरूले नारीमा लाउने सुन, चाँदी वा अन्य बहुमूल्य धातु मिश्रणबाट बनाइएको चुरा हो । चुराभन्दा बाला मोटा हुन्छन् । बाला नेपाली समुदायमा प्रचलित छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]