बाहुनडाँगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाहुनडाँगी
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा२२,८९७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बाहुण्डाँगी नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यहा जम्मा १३ वटा वाडहरु रहेका छन । मेचिनगर नगरपालिका देखी दोकानडाडा,वडाखाल,भृकृटी हुदै बाहुनडाँगीको गाउँ विकास समिति आउँदछ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]