बाह्य भगोष्ठ
नेपाली विकिपीडियाबाट
| बाहिरी भगोष्ठ | |
|---|---|
| बाहिरी भगोष्ठलाई दर्शाइएको स्त्री प्रजनन प्रणालीका बाह्य अंगहरू | |
| ल्याटिन | labium majus pudendi |
| Gray's | subject #270 1265 |
| धमनी | Deep external pudendal artery |
| स्नायू | Perineal branches of posterior femoral cutaneous nerve |
| Precursor | Genital swelling |
| Dorlands/Elsevier | Labia majora |
बाहिरी भगोष्ठ(अंग्रेजी: Labia majora) मोन्स प्यूबिस देखि पेरिनियम सम्म फैलिएको दुई प्रत्यक्ष ठाडो रेखामा रहेका छालाको पत्र र पुडेन्डल क्लेफ्ट(योनीको चिरा)को आङ्गिक सिमा पनि हो। यसले भित्री भगोष्ठ, भगांकुर, इन्टरल्याबियल सल्सि, भगांकुरको फ्रेनलम, भल्बल भेस्टिब्युल आदिलाई समेटेको हुन्छ।
एन्टेरियर कमिसुर [सम्पादन गर्ने]
पोस्टेरियर कमिसुर [सम्पादन गर्ने]
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |