बिगौती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिगौती भर्खर ब्याएका गाई–भैँसीको दूध पकाउँदा बन्ने परिकार हो । बिगौती यस्तो दूध फाटेर पानी सुकेपछि तयार हुन्छ । यो कुराउनी जस्तो बुरबुरे हुन्छ । यसको अर्को नाम बिघौरी पनि हो । गाई‍-भैंसी ब्याएको केही दिनसम्म यसका दूधबाट राम्रो दही बन्दैन। त्यसबेला बिगौती बनाउने चलन छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]