बिच्छी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बिच्छी एक प्रकारको विषालु कीरा हो। यो कीरा माकुरा समूहको जीव हो। बिच्छीहरू धेरै प्रजातीको हुन्छ। बिच्छीको बिषले सर्प पनि मर्छ। बिच्छी हेर्दा गँगटो जस्तै हुन्छ। दुइटा दाँत, एक पुच्छर र छ वटा खुट्टा बिच्छीको शरीरमा हुन्छन्। यसले एक चोटीमा धेरै बच्चाहरू पैदा गर्छ भने यो प्राय सुकेको गोबर कुहिएको पुरानो रुखको बोक्राम पाइन्छ।