बिरला प्रौद्योगिकी संस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिरला प्राविधिक संस्थान भारतको राज्य झारखण्डको रांचीमा अवस्थित एउटा प्राविधिक संस्थान हो।