बिसे नगर्ची

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए एककरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वी नारायण शाह लाइ यिनले थोरै थोरै खर्च ले पनी कसरी ठुलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए यस घटना बाट प्रभावित राजा पृथ्वी नारायण शाह ले बिसे लाइ सधै उच्च मुल्याङकन गरि रहे ।

बिसे नगर्चीको बयान श्रवण मुकारुङको प्रख्यात कविता पनि हो। राजा ज्ञानेन्द्रको शासन विरुद्द २०६३ सालमा नागरिक आन्दोलन हुँदा यो बहुचर्चित कविता थियो। बिसे नगर्चीको बयान