बीरेन्द्र वीर विक्रम शाह
नेपाली विकिपीडियाबाट
श्री ५ बीरेन्द्र वीर विक्रम शाह नेपालका दशौं शाहवंशीय राजा हुन् । श्री ५ वीरेन्द्रको जन्म २००२ साल पुष १४ गते भएको थियो भने, विवाह २०२२ सालमा एश्वर्य राज्य लक्ष्मीका साथ भएको थियो। तिन जाना सन्तान युवराज दिपेन्द्र वीर विक्रम शाह, अधिराजकुमारी श्रुती राज्य लक्ष्मी शाह तथा अधिराजकुमार निराजन बिरबिक्रम शाह को रूपमा जम्मीएका थिए।
राजा वीरेन्द्र, रानी युवराज दिपेन्द्र लगायत सबै राजपरीवार सदस्यको २०५८ साल मा भएको रहश्यमय गोलीकाण्डबाट स्वर्गारोहण भएको थियो । नेपाली जनताले राजा बीरेन्द्रलाइ सुझबुझ पुर्ण प्रजातन्त्रबादी तथा शान्तिप्रिय राजाको रूपमा सम्झने गर्दछन ।
| पूर्वाधिकारी महेन्द्र वीर विक्रम शाह |
नेपालको राजा ?? -- ?? |
उत्तराधिकारी दीपेन्द्र वीर विक्रम शाह |