बुखारेस्ट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अप्रिल २०१२) |
| बुकुरेस्ती | |||||
|
|||||
| [[Image:{{{image_map}}}|250px|center|{{{common_name}}}की स्थिति]]
रोमानियामा स्थिति |
|||||
| राजधानी [[:en:Demographics of {{{common_name}}}|(और सब भन्दा ठूलो शहर)]] |
{{{capital}}} 44°25′ N 26°6′ E |
||||
| राष्ट्र भाषा(हरु) | {{{official_languages}}} | ||||
|---|---|---|---|---|---|
| सरकार | {{{government_type}}} | ||||
| क्षेत्रफल | |||||
| - कुल | {{{area}}} किमी² ({{{area_rank}}}) {{{areami²}}} मील² |
||||
| जनसंख्या | |||||
| - जन घनत्व | {{{population_density}}}/किमी² ({{{population_density_rank}}}) {{{population_densitymi²}}}/मील² |
||||
| समय क्षेत्र | {{{time_zone}}} (यूटीसी +2) | ||||
| - ग्रीष्म (DST) | {{{time_zone_DST}}} (यूटीसी +3) | ||||
| इन्टरनेट टीएलडी | {{{cctld}}} | ||||
बुखारेस्ट (Bucureşti) रोमानियाको राजधानी एवं त्यहाको सबभन्दा ठुलो वाणिज्यिक केंद्र हो। यो रूमानियाको दक्षिण-पूर्वमा दाम्बोवीता नदीको तटमा स्थित छ जो पहिले दाम्बोवीता सिटाडेलको नामबाट प्रसिद्ध थियो। यूरोपीय मानकोमा अनुसार बुखारेस्ट धेरै पुरानो शहर होईन, यसको उल्लेख १४५९ भन्दा अगाडी कहीं पाईदैन।[१] पुरानो बुखारेस्टबाट १८६२मा रूमानियाको राजधानी बने देखी अहिलेसम्म यस सहरमा धेरै परिवर्तन आईसकेको छ, र आज यसले आफुलाई रुमानियाई मीडिया, कला एवं संस्कृतिक केन्द्रको रूमामा स्थापित गरिसकेको छ। यसको स्थापत्य कलालाई साम्यवादी काल एवं आधुनिक यूरोपको सम्मिश्रणको रूपमा देख्न सकिन्छ। दुई विश्व युद्धको बीचको समयमा यस सहरलाई शानदार स्थापत्य कलाको कारणले यसभन्दा अगाडीको पेरिस" एवं "लघु पेरिस" (मिकुल पेरिस) जस्तो नाम पनि दिईएको छ।[२] यद्यपि यसको धेरै जसो ऐतिहासिक भवन विश्वयुद्ध, भुँइचालो इत्यादिमा स्वाहा भैसकेको छ तर अहिले पनि केही शानदार भवन आफ्नो सिर ऊंचा गरेर उभिएको छ। हालको वर्षहरूमा यस सहरले धेरै सांस्कृतिक एवं आर्थिक प्रगति गरेको छ।.[३]
१ जनवरी, २००९को आधिकारिक अनुमान अनुसार, बुकारेस्टको जनसंख्या १९,४४,३६७ छ।[४] शहरी क्षेत्र बुकारेस्ट प्रपरको सीमाना भन्दा धेरै अगाडी छ, जसको जनसंक्या २० लाखको लगभग छ।[५][६] मुख्य सहरको शहरी क्षेत्रको घेरे हुए उपग्रह कस्बों सहित बुकारेस्ट महानगरीय क्षेत्रको जनसंख्या २१.५ लाख छ।[७] एक अनाधिकारिक सूत्रको अनुसार यो जनसंख्या ३० लाखभन्दा बढी छ।[८] बुकारेस्ट यूरोपियाई संघमा जनसंख्यानुसा छैठो सबैभन्दा ठुलो शहर हो।[९] आर्थिक दृष्टिबाट बुखारेस्ट देशको सबैभन्दा समृद्ध सहर हो[१०] र पूर्वी यूरोपको प्रधान औद्योगिक तथा यातायात केन्द्रहरू मध्ये एक हो। सहरमा ठुलो स्तरमा शैक्षिक सुविधा, सांस्कृतिक केन्द्र, सम्मेलन र वार्ता केन्द्र, किनमेल बाजार र मनोरंजन क्षेत्र छ। मुख्य शहरको रोमान्या नगरपालिका (म्युनिसिपुल बुकारेस्ती Municipiul București) देख्दछ, र यसको दर्जा एक काउन्टी जस्तो नै छ। यसलाई फेरी ६ उपभागहरू – सेक्टरहरूमा बाडिएको छ।
विषयसूची |
जलवायु [सम्पादन गर्ने]
बुकारेस्टमा समशीतोष्ण महाद्वीपीय जलवायु ( (कोप्पेन जलवायु वर्गीकरण Dfa अनुसार) छ। सहरको रोमानियाई समतलमा अबस्थितिको कारण यहांको शीतकाल हावा भरिइ रहन्छ। हुनत हावा बढ्दो सहरीकरणको कारण केही कम भएको देखीन्छ, त्यै पनि हावा रहन्छ। शीतकालीन तापमान प्रायः {{convert|0|C|F|0}} बाट तल जान्छ, र कहिले काँही त {{convert|-15|C|F|0}}; यदा कदा -२०° [[सेल्सियस]] सम्म पनि पुग्दछ। [[ग्रीष्मकाल]]मा लगभग {{convert|23|C|F|0}} (जुलाई र अगस्त का औसत) रहन्छ, जो कहिले काँही {{convert|35|C|F|0}} बाट {{convert|40|C|F|0}} मध्य ग्रीष्मकालमा सहरको केन्द्रीय भागबाट पुग्दछ। हालांकि ग्रीष्मकालमा औसत [[वर्षा]] र [[आर्द्रता]] कम हुदछ, फेरी पनि यहाँ धेरै पटक तेज र तूफानी आधीसंग वर्षा पनि हुन्छ। ग्रीष्म र पतझड़को समयमा, दिनको औसत तापमान{{convert|17|C|F|0}} बाट {{convert|22|C|F|0}}को बीच रहन्छ।
भगिनी सम्बन्ध [सम्पादन गर्ने]
१८ सहरसँग बुकारेस्टको भगिनी सम्बन्ध छ। यसको सूची यस प्रकार छ।[११]
| राष्ट्र | सहर | मिति |
|---|---|---|
| रियो द जेनेरियो | २००२ [१२] | |
| साओ पाउलो | २००० [१३][१४] | |
| सोफिया | ||
| मन्ट्रियल[११] | ||
| बेजिंग | २००५[१५] | |
| निकोसिया | २००४ | |
| एथेंस | १९९३ | |
| अम्मान | १९९९ | |
| चिसिनाउ | ||
| मस्को | ||
| अंकारा | १९९८ | |
| इस्तांबूल | ||
| लण्डन | ||
| अटलांटा | १९९४ | |
| दमिश्क[११] | ||
| लागोस | ||
| ढाँचा:Country data अल्बानिया | तिराना | २००७[१६] |
| मनीला[१७] |
-
Arcul-de-triumf-bucharest.jpg
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ बुखारेस्ट ट्रैवल गाइड, फोदोर्स
- ↑ बुखारेस्ट, द स्मल पेरिस अफ द ईस्ट, रोमानिया संग्रहालयको जालस्थलमा उद्धृत।
- ↑ बूकीका, 2000, पृ ६.
- ↑ "Populaţia stabilă la 1.01.2009" (in रोमानियाई), १९ मई, २००९
- ↑ डेमोग्राफिया वर्ल्ड अर्बन एरियाज & पपुलेशन प्रोजेक्शन्स
- ↑ (अंग्रेजी) XIX मीटिंग अफ METREX नेटवर्क, नूर्नबर्ग, १५-१८ जून, २००५, ""बुकारेस्ट: फ्यू एक्स्पैक्टेशंस फर अर्बन डेभलपमेन्ट", पृ. २९" (PDF)
- ↑ अर्बन ऑडिट:बुकारेस्ट प्रोफाइल
- ↑ "EVZ"
- ↑ "Largest cities of the European Union"
- ↑ प्राइस वाटर हाउसकूपर्स ग्लोबल रीजनल अट्रैक्टिवनेस रिपोर्ट - रोमानिया
- ↑ ११.० ११.१ ११.२ "अकैडमी अफ इकोनमिक स्टडीज – शर्ट हिस्ट्री अफ बुकारेस्ट"
- ↑ http://pt.wikisource.org/wiki/Lei_Municipal_do_Rio_de_Janeiro_3467_de_2002
- ↑ Prefeitura.Sp - Descentralized Cooperation
- ↑ International Relations - São Paulo City Hall - Official Sister Cities
- ↑ "Sister Cities"
- ↑ "Twinning Cities: International Relations" (PDF), Municipality of Tirana, www.tirana.gov.al
- ↑ "Sister Cities of Manila"
वाह्य सूत्र [सम्पादन गर्ने]
Bucharestको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| Definitions from Wiktionary |
|
| Textbooks from Wikibooks |
|
| Quotations from Wikiquote |
|
| Source texts from Wikisource |
|
| Images and media from Commons |
|
| News stories from Wikinews |
|
| Learning resources from Wikiversity |
- बुखारेस्ट प्रशासन
- RATB (बुखारेस्ट पब्लिक ट्रांसपोर्ट कंपनी)
- Metrorex (भूमिगत परिहवहन व्यस्था)
- बुखारेस्ट विमानतल
- नेशनल रेलवे कंपनी
|
||||||||||||||||