बुढी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बुढी
अञ्चल
 - जिल्ला
लुम्बिनी
 - कपिलवस्तु
क्षेत्र
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
५२७८
 - 

बुढी नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ८९५ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार बुढीको जनसंख्या ५२७८ छ। भने सन् २०११को जनगणना अनुसार यस गाविसको जनसंख्या ५६९७ छ जसमध्ये पुरुष २७०३ र महिला २९९४ रहेको ५ । यस गाविसमा कूल घरधुरी संख्या ११०८ रहेको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम देखि करीव १६ किलोमिटर उत्तरतर्फ रहेको छ र सदरमुकाम आवतजावत गर्ने सडक कालोपत्रे समेत रहेको छ । उत्तरमा दुविया गाविस पश्चिममा वरकलपुर र हरिहरपुर गाविस छन् भने दक्षिणमा राजपुर र पूर्वमा जयनगर गाविस रहेको छ । [१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१" 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]