बुद्धिकृष्ण लामिछाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्धिकृष्ण लामिछाने
बुद्धिकृष्ण लामिछाने
व्यक्तिगत विवरण
वास्तविक नामबुद्धिकृष्ण लामिछाने
जन्मभक्तपुर जिल्ला बागेश्वरी गाविस ३
मृत्यु2075/09/13
Bhaktapur , Changunarayan
विधालोक गीत
पेशागायक

बुद्धिकृष्ण लामिछाने नेपालका लोक गीत सङ्कलक तथा गायक हुन । उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा भएको थियो । उनी किसान परिवारमा जन्मेका थिए । लामिछाने को नेपाली संगीत घास काट्ने खुर्केर गएर जिनेयेका थिय ।

योगदान[सम्पादन गर्नुहोस्]

उनले लोक गायकको रूपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिएका छन् । उनले हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरूमा पनि अतिथी भूमिका निर्वाह गरेका छन् । उनले नेपाली सेनामा पनि योगदान दिएका छन् ।

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

  1. घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर
  2. गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु
  3. पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर