बुद्धी चाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बुद्धी चाल खेलको बोर्ड र गोटी

बुद्धी चाल (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुन्छ।

इतिहास[सम्पादन गर्ने]

यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।
A king from the Isle of Lewis chessmen (c12th C. British Museum)

धेरै इतिहासकारहरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा गुप्त सम्राटको बेला, छैठौं शताब्दी ADमा खेलिन्थ्यो। [१][२] This early type of chess was known as Chaturaṅga, a Sanskrit word for the military. The Gupta chess pieces were divided like their military into the infantry, cavalry, elephants, and chariots. In time, these pieces became the pawn, knight, bishop, and rook. The English words chess and check both come from the Persian word shāh meaning king.[१]

The earliest written evidence of chess is found in three romances (epic stories) written in Sassanid Persia around 600AD. The game was known as chatrang or shatranj. When Persia was taken over by Muslims (633–644) the game was spread to all parts of the Muslim world. Muslim traders carried the game to Russia and to Western Europe. By the year 1000 it had spread all over Europe. In the 13th century a Spanish manuscript called Libro de los Juegos describes the games of shatranj (chess), backgammon, and dice.[३]

The game changed greatly between about 1470 to 1495. The rules of the older IndoArabic game were changed in the West so that some of the pieces (queen, bishop) had more scope, development of the pieces was faster, and the game more exciting. The new game formed the basis of modern international chess. Historians of chess consider this as the most important change since the game was invented.[१][४]

खेल सामाग्री[सम्पादन गर्ने]

चित्र:Chessboard5.png
बुद्धिचाल खेल्ने बोर्ड

यो खेलमा एक बोर्ड हुन्छ जसमा ६४ वटा कोठाहरू बनाईएका हुन्छन्। ती कोठाहरू ३२ वटा कोठाहरू सेता या अन्य रंगका हुन्छन् भने ३२ वटा कोठाहरू काला या अन्य रंगका हुन्छन्। यो खेलका दुईजना खेलाडीहरूलाई पनि क्रमशः सेतो र कालो भनिन्छ। यो खेलमा ३२ वटा गोटीहरू हुन्छन्। जस मध्य १६ वटा गोटीहरू सेता या अन्य रंगका हुन्छन् भने १६ वटा गोटीहरू काला या अन्य रंगका हुन्छन्। १६ वटा सेता गोटीहरूको नाम र संख्या यस प्रकार रहेका छन:-

गोटीको नाम गोटी संख्या चित्र
राजा 1
मन्त्री 1
हात्ती 2
घोडा 2
उँट 2
प्रहरी 8

अर्को तर्फ पनि माथी उल्लेख गरिएका गोटीहरू कालो रंगका हुन्छन्।

खेलको सुरुवात[सम्पादन गर्ने]

सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरू लगाईन्छ। गोटीहरू लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्रीको दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरूमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरूका अगाडी प्रहरीहरूलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरू लगाउँछ। दुवै तिर गोटीहरू लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडी बढाएर गर्छ। त्यस पछि कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडी बडाउछ।

चाल[सम्पादन गर्ने]

गोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदै छ।

राजा[सम्पादन गर्ने]

चित्र:Stauntonking2.jpg
राजा गोटी

राजाले क्रैसलिँगको समयको बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडी, पछाडीका सबै घरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।

मन्त्री[सम्पादन गर्ने]

चित्र:Chessmin.jpg
मन्त्री गोटी

मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडी, पछाडी छड्के कहिँ पनि जान पाउँछ।

हात्ती[सम्पादन गर्ने]

चित्र:Chessele.jpg
हात्ती गोटी

हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडी पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन।

उँट[सम्पादन गर्ने]

चित्र:Chesscam.jpg
उँट गोटी

कालो उँटले कालै घर र सेतो उँटले सेतै घरमात्र चल्न पाउँछ। उँटको बाटो छड्के हुन्छ।

घोडा[सम्पादन गर्ने]

चित्र:Chesshorse.jpg
घोडा गोटी

घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अङ्ग्रजी अक्षर (L) आकारको चालमा कहिँ पनि जान सक्छ।

प्रहरी[सम्पादन गर्ने]

चित्र:Chesspolice.jpg
प्रहरी गोटी

प्रहरी पहिलो चालमा २ घर अगाडी बढ्न पाउँछ। पछिका चालहरूमा 1 घर मात्र अगाडी बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटीलाई लिन पाउछ।

खेलको अंत[सम्पादन गर्ने]

यो खेलको उदेस्य भनेकै एक राजाको टोलिले अर्को राजाको फौँजहरूलाई मारेर राजालाई घेर्नु र आफ्नो कब्जामा लिनु रहेको छ। यदि एक खेलाडीले अर्को खेलाडीको राजालाई आफ्ना गोटीहरूको पावर लगाएर राजाको बाटो छेकि दिएमा अर्को खेलाडीको हार भएको मानिन्छ। हार्ने खेलाडीले आफ्नो राजा गोटीलाई हातमा लिएर हार स्विकार गरेपछि खेलको अंत हुन्छ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Murray H.J.R. (1913), A history of chess, Benjamin Press (first published by Oxford University Press), ISBN 0-936317-01-9, OCLC 13472872 
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named H.2FW
  3. Audubert, Pierre 1978. Das spanische Schachbuch des Königs Alfons des Weisen vom Jahr 1283. Idion, Munchen.
  4. Eales, Richard. 1983. Chess: the history of a game. Batsford, London.