बुद्ध एयर दुर्घटना असोज ८ २०६८

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बुद्ध एयर फ्लाइट १०३

The Beechcraft 1900D 9N-AEK that crashed.
दुर्घटना सारांश
मिति: 25 September 2011
प्रकार: Under investigation
स्थल: कोटडाँडा, ललितपुर, Nepal[१]
यात्रु: 16[२]
चालक दल: 3[२]
घाइते: 0[३]
मृत्यु: 19[१]
जीवित: 0
विमानको प्रकार Beechcraft 1900D
सञ्चालक: बुद्ध एयर
विमान दर्ता नम्बर: 9N-AEK[४]
उडान: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गन्तव्य: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त जहाज
शव बटुल्दै प्रहरी
दुर्घटनामा परेको जहाज

माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाज आइतबार ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको छ। बिहान पौने ७ बजे काठमाडौंबाट उडेको ९ एन एईके बी-१९० बिचक्राफ्ट मौसम खराब भएका कारण राम्रो दृश्य नदेखिएपछि बीचैबाट फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा थियो।[५]

मृतकहरू: [सम्पादन गर्ने]

बुद्ध एयर दुर्घटना असोज ८ २०६८
नाम नागरिकता
क्याप्टेन जनबुद्ध ताम्राकार नेपाल नेपाली
सहचालक पद्मा अधिकारी नेपाल नेपाली
परिचारिका अस्मिता श्रेष्ठ नेपाल नेपाली
शारदा कर्माचार्य नेपाल नेपाली
जगजन कर्माचार्य नेपाल नेपाली
निरन्जन कर्माचार्य नेपाल नेपाली
पंकज मेहता भारत भारतीय
छाया मेहता भारत भारतीय
एम मरुथचालम भारत भारतीय
एम मनिमरन भारत भारतीय
एके क्रिसुनन भारत भारतीय
भीएम कान्कासावेसन भारत भारतीय
टी धनसेकरण भारत भारतीय
कत्तुर महालिङगम भारत भारतीय
मिनाक्षी सुन्दरम भारत भारतीय
के त्यागार्जन भारत भारतीय
एन्ड्रयु वाडे संयुक्त राज्य अमेरिका अमेरिकी
नेटली नेलन संयुक्त राज्य अमेरिका अमेरिकी
उजिमा तोसिनोरी जापान जापानी

[६]

शन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

  1. १.० १.१ "18 dead after tourist plane crashes in Nepal", 25 September 2011 
  2. २.० २.१ Molnar, Matt. "Mount Everest Tour Plane Crashes in Nepal", 25 September 2011. Retrieved on 25 September 2011.
  3. "Deaths in Nepal plane crash", 25 September 2011 
  4. "Accident Description", 25 September 2011 
  5. विमान खस्यो, सबै १९को मृत्यु
  6. एकै परिवारका तीन जना परे