बुधवार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाली पात्रो अनुसार यो दिन हप्ताको चौथो दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई बुधग्रहको नामले नामाकरण गरिएको हो।

हप्ताका दिनहरू

आइतवार(Sunday) | सोमवार (Monday) | मंगलवार (Tuesday) | बुधवार (Wednesday) | बिहीवार (Thursday) | शुक्रवार (Friday) | शनिवार (Saturday)